मुख्य पृष्ठ
Appearance
नेपाली विकिविश्वविद्यालय खुला रूपमा सिक्ने स्रोतहरू सिर्जना र साझा गर्ने, सहयोगात्मक सिकाइ परियोजनाहरू सञ्चालन गर्ने र अनुसन्धान गर्ने एउटा विकिमिडिया फाउन्डेसनको परियोजना हो। यसले प्रारम्भिक बाल्यकाल र विद्यालय शिक्षादेखि विश्वविद्यालय अध्ययन, व्यावसायिक विकास, र अनौपचारिक आजीवन सिकाइसम्मका सबै तह र प्रकारका सिकाइलाई समर्थन गर्दछ।
विकिविश्वविद्यालय शिक्षकहरू, विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र जिज्ञासु सिकारुहरू सबै मिलेर बनाएका हुन्। निर्देशित भ्रमण मार्फत विकिविश्वविद्यालयको अन्वेषण गर्नुहोस् वा सामग्री कसरी थप्ने र सम्पादन सुरु गर्ने भनेर सिक्नुहोस्। यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कलक्वेम मा हुने मुख्य छलफलमा सहभागी हुनुहोस्।
भाषा-साहित्य सम्बन्धि प्रारम्भिक संस्कृत शिक्षा